image
image

एएफसी महिला एसियन कपमा आज नेपाल र फिलिपिन्स भिड्दै

काठमाडौँ  २ असोज । एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपालले आज (शनिबार) फिलिपिन्ससँग खेल्दै छ ।समूह एफ मा रहेका नेपाल र फिलिपिन्स बीचको खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ ।


खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । आजको खेलमा नेपालले फिलिपिन्सविरुद्ध जित निकाल्ने लक्ष्य लिएको छ । नेपाली टोलीको कप्तानी रेनुका नगरकोटीले समाल्ने छिन् । फिफा वरीयतामा नेपाल १०१औं स्थानमा रहेको छ भने फिलिपिन्स ६८औं स्थानमा रहेको छ । यस्तै नेपालले बिहीबार दोस्रो खेलमा हङकङसँग प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष टोलीले २०२२ मा भारतमा हुने एसियन कप खेल्ने पाउने छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।