image
image

एक्सेल डेभलपमेन्टको शेयरमुल्य नेप्सेमा समायोजन

काठमाडौँ  १ असोज । एक्सेल डेभलपमेन्ट बैंकको शेयरमुल्य नेप्सेले समायोजन गरेको छ । नेप्सेको अनुसार बैंकको १२ प्रतिशत बोनस शेयर र ३० प्रतिशत हकप्रद शेयर प्रयोजनको लागि मुल्य समायोजन गरेको हो ।


नेप्सेले १ हजार ५३ रुपैयाँ अन्तिम मुल्यको आधारमा १२ प्रतिशत बोनस र हकप्रद शेयरपछिको मुल्य ७ सय ६२ रुपैयाँ निर्धारण गरेको हो ।हाल कम्पनीको चुक्तापुँजी ८१ करोड ११ लाख २१ हजारको आधारमा २४ लाख ३३ हजार ३ सय ६३ कित्ता शेयर बिक्रि गर्न लागेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।