भातरमा कोरोना संक्रमण दर सँगै मृत्यु दर पनि बढ्दै
काठमाडौँ ४ फागुन - पछिल्लो समय भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार ८४० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ७६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार ८४० पुगेको हो ।
यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ९ हजार १३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ९ लाख २५ हजार ३११ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ६ लाख ३० हजार ८९२ जना संक्रमणमुक्त भएका भारतीय संचारमध्यम्ले जनाएका छन । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ३८ हजार ५७९ छ ।