यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर,हेर्नुहोस
काठमाडौँ। नेपाल राष्ट्र बैंकले फागुन ४ गतेका लागि जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैंया र बिक्रीदर ११६ रुपैंया ६० पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ७३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६२ रुपैयाँ २० पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७५ पैसा र बिक्रीदर २८ रुपैयाँ ९०पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०२ पैसा रहेको छ ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७८ पैसा रहेको छ । त्यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैंया ९३ पैसा र बिक्रीदर ३१ रुपैंया ०९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस :