image
image

अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ, २८, भदौ । अमेरिका विरुद्धको खेलमा लेग स्पिनर सन्दीप लामिछानेले नेपालका लागि दोस्रो विकेट लिएका छन् । उनले व्यक्तिगत रुपमा भने पहिलो विकेट लिएका हुन् ।

आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत ओमानमा जारि त्रिकोणत्मक एक दिवसिय सिरिजमा अमेरिकासँगको खेलमा उनले ९.६ ओभरमा सुसान्त मोदानिलाई पेभिलियन फर्काएसँगै नेपालले दोस्रो सफलता हात पारेको हो ।

अमेरिकाले अहिले १५ ओभरमा २ विकेट गुमाएर ७० रन जोडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।