image
image

बैंक खाता अद्यावधिक गर्न नेपाल बङ्गलादेश बैंकको आग्रह 

काठमाडौँ। नेपाल बङ्गलादेश बैंकले बैंक खाता अद्यावधिक र शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । 

बैंकले शेयरधनीलाई नगद लाभांश वितरण गर्नका लागि यस्तो आग्रह गरेको हो । बैंकले पुस २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २ दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

बैंक खाता अद्यावधिक गरिसकेका शेयरधनीहरुको हकमा खातामा नै जम्मा गरिदिएको भन्दै कम्पनीले हालसम्म पनि पनि डिम्याट खातामा बैंक नम्बर अद्यावधिक नगराएको हकमा डिम्याट खाता रहेको निक्षेप कहाँ सम्पर्क गर्न शेयरधनीलाई आग्रह गरेको छ ।

साथै, हालसम्म पनि शेयर अभौतिकीकरण गर्न बाँकी रहेका शेयरधनीले यथाशिघ्र शेयर अभौतिकीकरण गराउन बैंकले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।