image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर 

काठमाडौँ, २८, भदौ । नेपाल राष्ट्र बैंकका अनुसार आज विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिद दर ११७.३१ रुपैयाँ र विक्री दर ११७.९१ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३८.६० रुपैयाँ र विक्री दर १३९.३१ रुपैयाँ रहको छ । यस्तै आज युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६२.३७ रुपैयाँ र विक्री दर १६३.२० रुपैयाँ रहेको छ भने अस्ट्रलियन डलर एकको खरिद दर ८६.२९ रुपैयाँ र विक्री दर ८६.७३ रुपैयाँ रहेको छ । 

यस्तै सिङगापुरे डलर एकको खरिद दर ८७.४४ रुपैयाँ र विक्री दर ८७.८९ रुपैयाँ रहेको छ भने जापनिज यन १० को खरिद दर १०.६७ रुपैयाँ र विक्री दर १०.७३ रुपैयाँ रहको छ । यस्तै चिनियाँ युवान एकको खरिद दर १८.२० रुपैयाँ र विक्री दर १८.३० रुपैयाँ रहेको छ । 

यस्तै आज साउँदी अरवियन रियल एकको खरिद दर ३१.२८ रुपैयाँ र विक्री दर ३१.४४ रुपैयाँ रहेको छ भने कतारी रियल एकको खरिद दर ३२.२१ रुपैयाँ र विक्री दर ३१.४४ रुपैयाँ रहेको छ । यस्तै कुवेती दिनार एकको खरिद दर ३९०.३८ रुपैयाँ र विक्री दर ३९२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।