image
image

आजको विदेशी मुद्राको विनिमयदर 

काठमाडौँ, २७, भदौ । नेपाल राष्ट्र बैंकले जनाए अनुसार आज विदेशी मुद्रको विनिमयदर अमेरिकी डलर एकको खरिद दर ११७ रुपैयाँ ३१ पैसा र विक्री दर ११७ रुपैयाँ ९१ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३८ रुपैयाँ ८४ पैसा र विक्री दर १३९ रुपैयाँ ५५ पैसा रहेको छ । यस्तै आज युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६२ रुपैयाँ ७२ पैसा र विक्री दर १६३ रुपैयाँ ५५ पैसा रहेको छ । 

यस्तै आज स्वीस फ्रन्स एकको खरिद दर १२७ रुपैयाँ ९५ पैसा र विक्री दर १२८ रुपैयाँ ६० पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७५ पैसा र विक्री दर ८७ रुपैयाँ १९ पैसा रहेको छ । यस्तै सिङगापुरे डलर एकको खरिद दर ८७ रुपैयाँ ५९ पैसा र विक्री दर ८८ रुपैयाँ ०४ पैसा रहको छ भने जापनीज यन १० को खरिद दर १० रुपैयाँ ६७ पैसा र विक्री दर १० रुपैयाँ ७२ पैसा रहेको छ । 

यस्तै आज चिनियाँ युवान एकको खरिद दर १८ रुपैयाँ २२ पैसा र विक्री दर १८ रुपैयाँ ३१ पैसा रहेको छ भने साउदी अरवियन रीयल एकको खरिद दर ३१ रुपैयाँ २८ पैसा र विक्री दर ३१ रुपैयाँ ४४ पैसा रहेको छ । यस्तै आज कतारी रियल एकको खरिद दर ३१ रुपैया ८४ पैसा र विक्री दर ३२ रुपैयाँ ०० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।