image
image

शेयर बजारमा अर्को नयाँ रेकर्ड, ६६ अंकले बढ्यो नेप्से

काठमाडौँ ३ फागुन ।  आज कारोबार सुरु भएको एक घण्टामा नेप्सेले नयाँ रेकर्ड बनाएको छ । 

कारोबार सुरु भएर १२ बजे सम्म आइपुग्दा नेप्से ६६।०४ अंकले बढेर २५ सय ५९।६४ को विन्दुमा पुगेको हो । 

कारोबारको यो अवधी सम्म आइपुग्दा नेप्सेमा ४० लाख ९५ हजार कित्ता शेयर खरिद बिक्री हुदाँ ३ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

अहिले सम्म कारोबारमा आएका कम्पनीहरु मध्य १४७ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको शेयर मूल्य घटेको छ । 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।