यस्तो छ आजको विनिमयदर
काठमाडौँ, २६, भदौ । नेपाल राष्ट्र बैंकले जनाए अनुसार आज विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिद दर ११७.३१ रुपैयाँ र विक्री दर ११७.९१ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३८.८४ रुपैयाँ र विक्री दर १३९.५५ रुपैयाँ रहेको छ । यस्तै आज युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६२.७२ रुपैयाँ र विक्री दर १६३.५५ रुपैयाँ रहेको छ ।
यस्तै आज अस्ट्रेलियन डलर एकको खरिद दर ८६.७५ रुपैयाँ र विक्री दर ८७.१९ रुपैयाँ रहेको छ भने सिङगापुरे डलर एकको खरिद दर ८७.७५ रुपैयाँ र विक्री दर ८८.०४ रुपैयाँ रहेको छ । यस्तै जापनिज यन १० को खरिद दर १०.६७ रुपैयाँ र विक्री दर १०.७२ रुपैयाँ रहेको छ ।
यस्तै आज चिनियाँ युवान एकको खरिद दर १८.२२ रुपैयाँ र विक्री दर १८.३१ रुपैयाँ रहेको छ भने साउदी अरबियन रीयल ३१.२८ रुपैयाँ र विक्री दर ३१.४४ रुपैयाँ रहेको छ । यस्तै कतारी रियल एकको खरिद दर ३१.८४ रुपैयाँ र विक्री दर ३२.०० रुपैयाँ रहेको नेपाल राष्ट्र बैंले जनाएको छ ।