image
image

क्रिप्टोकरेन्सी कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ  २५ भदौ । क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी रहेको भन्दै कारोबार नगर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । आज एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी रहेको भन्दै कारोबार गरेको पाइएमा कारवाही गर्ने चेतावनी दिएको हो ।


पछिल्लो दिनमा क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङ जस्ता कार्यमा संलग्न हुने प्रोत्साहन गर्ने गराउने समेत गरेको पाइएको र त्यस्तो कार्यबाट सर्वसाधारण ठगिएको र ठगिन सक्ने देखिएको हुनाले त्यस्तो गरेको÷गराएको पाइए प्रचलित कानुनबमोजिम सजाय हुने बैंकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।