image
image

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो ?

काठमाडौँ। नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ।  

आइतबार प्रतितोला ९० हजार ८ सय रुपैंयामा कारोबार भएको छापावाला सुन सोमबार एक सयले घटेर प्रतितोला ९२ हजार ७ सय कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै तेजाबी सुन पनि आज प्रतितोला ९० हजार २ सय कायम गरिएको छ । 

यसैबीच चाँदीको मूल्य भने आज बढेको छ । आइतबार प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १३ सय ४० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।