image
image

फागुन ३ गते , यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर  

काठमाडौँ ३ फागुन ।  नेपाल राष्ट्र बैंकले २ गतेका लागि जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैंया ११ पैसा र बिक्रीदर ११७ रुपैंया ७१ पैसा रहेको छ ।  

यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ७३  पैसा र बिक्रीदर १४१ रुपैयाँ ४५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १६० रुपैयाँ ७१ पैसा र बिक्रीदर १६० रुपैयाँ ५४ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७२ पैसा र बिक्रीदर २८ रुपैयाँ ८७ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८८  पैसा र बिक्रीदर ३२ रुपैयाँ ०५ पैसा रहेको छ । 

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७८  पैसा रहेको छ । त्यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैंया ९६  पैसा र बिक्रीदर ३१ रुपैंया १२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस :

 
Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 116.11 116.71
EUR (European Euro) 1 140.73 141.45
GBP (UK Pound Sterling) 1 160.71 161.54
CHF (Swiss Franc) 1 130.25 130.92
AUD (Australian Dollar) 1 90.05 90.52
CAD (Canadian Dollar) 1 91.45 91.93
SGD (Singapore Dollar) 1 87.64 88.09
JPY (Japanese Yen) 10 11.06 11.12
CNY (Chinese Yuan) 1 17.98 18.07
SAR (Saudi Arabian Riyal) 1 30.96 31.12
QAR (Qatari Riyal) 1 31.88 32.05
THB (Thai Baht) 1 3.89 3.91
AED (UAE Dirham) 1 31.61 31.78
MYR (Malaysian Ringgit) 1 28.72 28.87
KRW (South Korean Won) 100 10.51 10.57
SEK (Swedish Kroner) 1 13.99 14.06
DKK (Danish Kroner) 1 18.92 19.02
HKD (Hong Kong Dollar) 1 14.98 15.05
KWD (Kuwaity Dinar) 1 384.09 386.07
BHD (Bahrain Dinar) 1 308.00 309.60

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।