नेपालविरुद्ध भारतको अग्रता
काठमाडौँ २० भदौ । फारुख दोस्रो हाफको सुरुमै मैदान छिरेका थिए । मैदान छिने वित्तिकै आफ्नो प्रभाव जमाउन सफल फारुखले ६२औँ मिनेटमा गरेको गोलमा भारतले अग्रता लिएको हो । फारुख विपिन सिंहको स्थानमा मैदान छिरेका थिए ।
चिङलेनसेनाको लामो क्रसमा कप्तान सुनिल क्षेत्रीले दिएको हेडिङ पासलाई नियन्त्रणमा लिदै फारुखले बललाई पोस्टकाे दिशा दिएका थिए ।
त्यसअघि नेपालले पहिलो हाफमा गोलको दुई राम्रो अवसर खेर फाल्दा अग्रता लिने मौका गुमाएको थियो ।