सुनको मूल्यमा सामान्य वृद्धि, हेर्नुहोस कति पुग्यो ?
काठमाडौँ। साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
शुक्रबार प्रतितोला ९० हजार ९ सय रुपैयाँ रहेको छापावाल सुन आइतबार घटेर तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज तेजावी सुन तोलामा ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच चाँदीको मूल्यमा भने आइतबार सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोलामा १३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १३ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।