१० करोड नाघे एप्पल वाचका प्रयोगकर्ता
काठमाडौँ १ फगिन । एप्पल कम्पनीको विश्वमै नाम र पहिचान नै छुट्टै रहेको छ । विश्वै राज गरिरहेको कम्पनी हो एप्पल। आहिले विश्वभर एप्पल वाचका प्रयोगकर्ता १० करोड नाघेका छन् ।
एबभ एभालोनको एक रिपोर्ट अनुसार २०१५ देखि २०२० को अन्त्यसम्म आउँदा एप्पल वाच बोक्ने प्रयाेगकर्ताले नयाँ आँकडा पार गरेको हो ।
एप्पल वाचका लागि सन् २०२० सबैभन्दा बढी प्रभावकारी बन्यो । यो वर्ष मात्रै ३ करोड नयाँ एप्पल वाचका प्रयोगकर्ता बने, जुन संख्या २०१५, २०१६ र २०१७ का प्रयाेगकर्ता जाेड्दा पनि धेरै हाे ।कुल आईफोन प्रयोगकर्तामध्ये १० प्रतिशतले एप्पल वाच प्रयोग गर्ने गरेको साे रिपाेर्टमा उल्लेख छ ।
सन् १९९७ सम्म घाटामा चलिरहेको एप्पल कम्पनीमा स्टीभ जब्सले सन् १९९७ पछि थिकं डिफ्रेन्ट अभियान चलाएका थिए । यही अभियानमा रहेर एप्पलले आफ्ना नयाँ उत्पादन सुरु गरेको थियो र सफलता पाइरहेको छ ।