image
image

खानीखोला हाइड्रोपावरको शेयरमुल्यमा नकरात्मक सर्किट

काठमाडौं, ८, भदौ । आज मंगलबार कारोबार सुरु भएको केही मिनेटमै नेप्सेमा खानीखोला हाइड्रोपावरको शेयरमुल्यमा नकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमुल्य १० प्रतिशतले घटेको छ । आज कम्पनीको शेयरमुल्य ४४.१० रुपैंयाले ओरालो लाग्दै प्रतिकित्ताको मुल्य रु.३९६.९० पुगेको हो ।

यस्तै यो समाचार तयार पर्दासम्म  कम्पनीको २६ हजार १६० कित्ता शेयर बिक्रीमाग भएको छ भने खरिदमाग शून्य रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।