दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
काठमाडौँ २ भदौ । नेपाली बजारमा आज बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । आज सुन तोलाको २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो ४ सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँ कायम भएको छापवाला सुनको मूल्य आज २ सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य पनि २ सय रुपैयाँले वृद्धि भएर ९० हजार ७ सय रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य :
सोमबार तोलामा १० रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेको महासंघले जनाएको छ । आज चाँदी तोलाको १२ सय ५ रुपैयाँ कायम भएको छ ।