यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं २ भदौ । बुधबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर केही घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ६७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ २७ पैसा तोकिएको छ ।
एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ १४ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९४ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९६ रुपैयाँ ६० पैसा तोकिएको छ।
एक बहराइन दिनारको खरिददर ३ सय १४ रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १६ रुपैयाँ ३४ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ५६ पैसा तोकिएको छ ।
एक युरोको खरिददर १ सय ३९ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्रीदर १ सय ४० रुपैयाँ ३९ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८० पैसा तोकिएको छ ।
त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ८६ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ९१ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्रीदर ८७ रुपैयाँ ९८ पैसा रहेको छ ।
त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ८६ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ९१ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ५४ पैसा तोकिएको छ।