image
image

यस्तो छ आज विदेशी मुद्राको विनीमय दर 

काठमाडौँ ३० माघ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर ११६.२७ रुपैयाँ र बिक्री दर ११६.८७ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिददर १४१.०१ रुपैयाँ र बिक्री दर १४१.७४ रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १६०.७४ रुपैयाँ र बिक्री दर १६१.५७ रुपैयाँ रहेको छ । स्वीस फ्रांक एकको खरिददर १३०.६० रुपैयाँ र बिक्री दर १३१.२७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर ८९.९९ रुपैयाँ र बिक्री दर ९०.४६ रुपैयाँ रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१.९३ रुपैयाँ र बिक्री दर ३२.१० रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २८.७६ रुपैयाँ र बिक्री दर २८.९१ रुपैयाँ रहेको छ ।

विस्तृतमा हेर्नुस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।