बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
ठमाडौँ १ भदौ । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । आज सुन तोलाको ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो १ सय रुपैयाँले घटेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य आज ४ सय रुपैयाँले बढेर ९१ हजा रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य पनि ४ सय रुपैयाँले वृद्धि भएर ९० हजार ५ सय रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य :
सोमबार तोलामा ५ रुपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेको महासंघले जनाएको छ । आज चाँदी तोलाको १२ सय १० रुपैयाँ कायम भएको छ ।