image
image

आज यी कम्पनीको लगानीकर्ताले कमाए धेरै

काठमाडौँ  ३२ साउन । नेप्सेमा आज १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९ सय ३८ रुपैयाँको कारोबार भएर २ करोड ८६ लाख १७ हजार ८०५ कित्ता शेयर खरिद बिक्रि भएको छ ।नेप्सेको अनुसार आज सात वटा कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो । आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकको प्रतिशेयर मुल्य १ हजार ७३ रुपैयाँ कायम भएको हो ।

आज १० प्रतिशतले शेयरमुल्य बढ्ने कम्पनीहरुमा नेशनल हाइड्रोपावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी हाइड्रोपावर कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी र जीवन विकास लघुवित्त रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।