image
image

बुद्धभुमि नेपालले आईपीओ आजदेखि खुल्ला 

काठमाडौँ ३२ साउन । बुद्धभुमि नेपाल हाइड्रोपावरले आईपीओ बिक्रि खुल्ला गर्ने भएको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका स्थानियलाई आईपीओ बिक्रि गर्न लागेकोे हो ।

कम्पनीको १२ लाख कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा पहिलो चरणमा ४ लाख कित्ता आईपीओ जारी गर्ने जनाएको छ ।प्रतिशेयर १ सय अंकित मुल्यका आईपीओमा छिटोमा भदौ १४ गतेसम्म र ढिलोमा २९ गतेसम्म आवेदन दिन पाइन्छ ।

आईपीओ खरिदको लागि न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गरी आवेदन दिन सकिन्छ । आईपीओ बिक्रि तथा प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।