image
image

डलर साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर

काठमाडौँ  ३२ साउन । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५० पैसा र बिक्रिदर ११९ रुपैयाँ १० पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ ७५ पैसा र बिक्रिदर १४० रुपैयाँ ४५ पैसा रहेको छ ।

यसैगरी, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ७२ पैसा र बिक्रिदर ९५ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।