दोहोरो अंकले घट्यो नेप्से
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से साताको अन्तिम दिन बिहीबार दोहोरो अंकले घटेको छ।
नेप्से आज १६.११ अंकले घटेर दुई हजार पाँच सय २६ दशमलब ९२ विन्दुमा पुगेको। त्यस्तै आजको दिन ८ अर्ब ४१ करोड १७ लाखको कारोबार भएको छ ।
त्यस्तै, आज कारोबार भएका १२ समूह मध्ये ९ समूहको कारोबार घटेको छ भने अन्य ३ समूह बढेका छन् ।