image
image

नेपाल भाषा प्रशिक्षण सहायकका लागि १७२ कर्मचारी माग

काठमाडौं। काठमाडौं महानगरपालिकाले नेपाल भाषा प्रशिक्षण सहायकका लागि १७२ जना कर्मचारी माग गरेको छ। यो सहायक स्तर चौथो तह हो। 

यसमा एलएलसी (एसईई) उत्तीर्ण गरेकाले पनि अवसर पाउनेछन । कुल ११० पूर्णांकको हुने भनिएको परीक्षामा लिखित १०० र मौखिक १० पूर्णांकको हुने छ।

१८ देखि ४० वर्षसम्मका लागि आवेदन दिन पाउने छन्। नेपाल भाषा संरक्षण र सम्बर्द्धन गर्ने दर्तावाला संस्थाले नेपाल भाषा बोल्न, लेख्न र प्रशिक्षण गर्न योग्य छ भनि दिएको सिफारिस अनिवार्य रूपमा चाहिन्छ । आवेदन दिन ५०० रुपैयाँ तिर्नु पर्नेछ भने १५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।