image
image

नेपाली बजारमा आज सुनको मूल्य घट्यो, तोलाको कति ?

काठमाडौँ माघ २९  । हिजो बुधबार स्थिर रहेको सुनको मूल्य आज घटेको  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो  स्थानीय बजारमा ९१ हजार ९ सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ४ सयले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  

त्यस्तै हिजो  तेजाबी सुन तोलामा ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज तोलामा ४०० रुपैयाँले घटेर ९१ हजार प्रति तोला कारोबार भईरहेको छ । 

चाँदीको मूल्य : 

 हिजो  स्थिर रहेको चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदीको मूल्य २५ रुपैयाँले घटेर तोलाको १ हजार ३ सय १५ रुपैयामा करोबार भईरहेको छ । 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।