अझै हटेन बेलायतमा नेपालीलाई लगाइएको प्रतिबन्ध
काठमाडौँ २३ साउन । बेलायतले नेपालीलाई प्रवेशमा लगाइएको यात्रा प्रतिबन्ध यथावत् राखेको छ। बिहीबार सार्वजनिक गरेको नयाँ कोरोना प्रोटोकलमा बेलायतले नेपाललाई ‘रेड लिस्ट’ मा राख्दै यात्रा प्रतिबन्ध यथावत् राखेको हो।









