image
image

अवैध सुन तस्कर गरेको आरोपमा दुई नेपाली पक्राउ

काठमाडौँ २३ साउन । अवैध सुन तस्कर गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् ।  साउदी अरबबाट अवैध तबरले ४ सय ७४ ग्राम सुन नेपाल भित्र्याएको अवस्थामा सिरहा जिल्ला धनगढी नगरपालिका वडा नम्बर ८ का रिसब महतोसहित एक गेस्ट हाउस सञ्चालक पक्राउ परेका हुन् ।

बिहीबार बिहान ८ बजेर १० मिनेटमा अल–जजिरा एयरलाइन्सको विमानमार्फत ८ थान बाला र २ थान औठीसहित कूल ४ सय ७४ ग्राम सुन अवैध रुपमा विमानस्थलबाट भित्र छिराइसकेको अवस्थामा आगमनतर्फको नयाँ पार्किङ एरियामा प्रहरीले २४ वर्षीय महतोलाई पक्राउ गरेको हो।

 

  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।