आजबाट तीन दिन काठमाडौँ ३२ वटै वडाबाट भेरोसेल खोपको दोस्रो डोज दिने
काठमाडौँ २२ साउन।आजबाट तीन दिन काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा रहेका खोप केन्द्रबाट भरोसेल खोपको दोस्रो डोज दिने भएको छ।भेरोसेल खोपको पहिलो डोज लगाई २१ दिन पूरा भएकाहरुलाई दोस्रो डोज दिइने छ।
गत असार २९ गतेदेखि सञ्चालन गरिएको खोप कार्यक्रम अन्तर्गत ५५ वर्ष वा सो भन्दामाथि सबै उमेर समूहका व्यक्तिहरु, सार्वजनिक सवारी चालक, सहचालक र शिक्षक तथा प्राध्यापकहरुलाई खोप उपलब्ध गराइने छ।
गत असार २९ गतेदेखि सञ्चालन गरिएको खोप कार्यक्रम अन्तर्गत ५५ वर्ष वा सो भन्दामाथि सबै उमेर समूहका व्यक्तिहरु, सार्वजनिक सवारी चालक, सहचालक र शिक्षक तथा प्राध्यापकहरुलाई खोप उपलब्ध गराइने छ।









