image
image

नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं, २२, साउन। एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ। बिहीबारदेखि जारी बैठकमा आज पनि केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्नेछन्।हिजोको बैठकमा सदस्यहरुले बोल्ने क्रम नसकिएकाले बैठक आजपनि बस्न लागेको नेता रघुजी पन्तले जानकारी दिए।

हिजोको बैठकमा विजय पौडेल, झपट रावल, रामकुमारी झाँक्री, सावित्रा भुसाल, ठाकुर गैरे, भानुभक्त जोशीलगायतले बोलेका थिए। नेताहरुले पार्टीको अन्तरबिरोधका विषयमा धारणा राखेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।