खैरो हेरोइनसहित नौ जना पक्राउ ।
७ माघ, काठमाडौं । नेपालमा बेलाबेला लागूऔषध सहित युवाहरु पक्राउ परिरहेको खबर आइरहन्छ तर आज अहिलेसम्मकै धेरै परिमाणमा लागूऔषध खैरो हेरोइन बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ५३६.५ ग्राम खैरो हेरोइन बरामद गरेको हो ।
खैरो हेरोइनसँगै नौ जना पक्राउ गरेको छ । उनीहरुको साथबाट ६ लाख ७१ हजार ५ सय रुपैयाँ नगद र ७.५ ग्राम एमफेटाइमन आइस ड्रग समेत बरामद गरिएको ब्यूरोका एसएसपी दिलिप कुमार चौधरीले जानकारी दिए ।
यसरि आधुनिकताको नाममा कुलततिर लाग्ने युवाको जमात बढ्दो रहेको पाईन्छ र यसको नियन्त्रणमा आफूहरु लागि परिरहेको पनि जानकारी दिनु भयो ।