image
image

बालबालिकाका लागि फाइजको ६० लाख डोज खोप ल्याउने सरकारको तयारी 

काठमाडौँ, २१, साउन । सरकारले बालबालिकाका लािग कोरोना भाइरस संक्रमण महामारी विरुद्धको खोप ल्याउने तयारी गरेको छ । मंगलबार स्वास्थय तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले संसदको स्वास्थ्य तथा शिक्षा समितिमा बालबालिकाका लागि अमेरिकाबाट फाइजरको ६० लाख डाज खोप ल्याउन लागेको जानकारी गराएका छन् ।

सरकारले यस सम्बन्धी प्रकृया अगाडि बढाइसकेको उनले बताए । यस्तै राज्यमन्त्री श्रेष्ठले आगामाी असोजसम्म थप १ करोड ५ लाख डोज खोपको व्यवस्था गरिसक्ने दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।