image
image

लामो बन्दाबन्दीले यातायात व्यवसायी समस्यामा

काठमाडौं, २१, साउन। नाडा अटोमोबाइल्स एसोसिएशनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ। नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा नाडाले प्रधानमन्त्रीसँग छलफल गरेको हो। भेटमा नाडाले बस, मिनिबस र माइक्रोबस व्यवसायीहरु समस्यामा परेको नाडाले प्रधानमन्त्रीलाई जानकारी गराएको छ। 

यस्तै, छलफलमा वन तथा वातावरण मन्त्रालयले जीप, कार, भ्यान र मोटरसाइकलमा यूरो–६रबीएस–५ लागू लागू गर्नु ठीक भएपनि त्यसको कार्यान्वयका लागि व्यवसायीलाई समय चाहिने माग राखेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।