image
image

सिनामंगलबाट करिब दुई केजी सुनजस्तो देखिने पहेँलो धातुसहित ३ जना भारतीय पक्राउ

काठमाडौं, २१, साउन।प्रहरीले १ केजी ८६६ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित ३ जना भारतीयलाई पक्राउ गरेको छ। सिनामंगलस्थित मिर्चैया मल्हनिया गेष्ट हाउसको कोठा नम्बर २०२ बाट उनीहरुलाई बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा भारत राजस्थान नागौर छोटीखाटु थाना सेरानी आवाद ठेगाना भएका साकिर अली, अब्दुल सतार र प्यार मोहम्मद रहेका छन्।उनीहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।