image
image

जापानबाट १६ लाख डोज कोभिसिल्ड खोप आउँदै

काठमाडौं, २१, साउन। कोभिसिल्ड खोपको पहिलो डोज लगाई दोस्रोको पर्खाइमा रहेकालाई खुसीको खबर छ।लामो प्रतीक्षापछि अब छिट्टै दोस्रो डोज लगाउन पाउने भएका छन्।जापानले अनुदानमा दिन लागेको १६ लाख एष्ट्राजेनेकाको कोभिसिल्ड खोप साउन २३ र २४ गते काठमाडौं आइपुग्ने भएको छ। 

कोभिसिल्ड खोप पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहनुभएका आमाबुबा,दाजुभाइ,दिदीबहिनीहरुमा सकेसम्म छिट्टै दोस्रो डोज खोप पुर्‍याउन हामी प्रतिबद्ध छौं”,स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।