image
image

भोलिबाट काठमाडौंका सबै पालिकाका वडामा भेरोसेलको दोस्रो डोज दिइने

काठमाडौं, २१, साउन। भोलिबाट काठमाडौं महानगरपालिकाकासहित काठमाडौंका १० वटा नगरपालिकाका सबै वडामा भेरोसेलको दोस्रो डोज दिइने भएको छ।सबै वडाहरुमा खोप केन्द्रको व्यवस्था गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

भेरोसेलको पहिलो डोड लगाई २१ दिन पूरा भएकाहरुले साउन २४ गतेसम्म खोप लगाउन पाउने छन्।गत असार २९ गते देखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरुलाई भेरोसेल खोपको पहिलो डोज दिइएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।