image
image

कोरोनाको ‘बुस्टर’ खोप रोक्न डब्लुएचओको आव्हान

काठमाडौँ, २१, साउन।विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोरोनाविरुद्धको ‘बुस्टर’ खोप रोक्न आव्हान गरेको छ।कम्तिमा सेप्टेम्बरसम्म बुस्टर खोपलाई रोक्न डब्लुएचओका प्रमुख टेड्रोस एधानोम गेहब्रेससले आव्हान गरेका हुन्।

प्रत्येक देशका १० प्रतिशत जनताले खोप नपाएसम्म बुस्टर खोप रोक्नुपर्ने उनले बताएका छन्।इजरायलले बुस्टर खोप लगाउन सुरु गरिसकेको छ भने जर्मनी र बेलायतले पनि बुस्टर खोप दिने घोषणा गरेका छन्। कोरोनको खोपको तेस्रो डोजलाई बुस्टर डोज भनिएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।