image
image

पछिल्लो  २४ घण्टामा थपिए १३४ कोराना संक्रमित 


काठमाडौँ २८ माघ । नेपालमा पछिल्लो  २४ घण्टामा १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५६७ को नमुना परीक्षणमा गर्दा बुधबार १३४ जनामा संक्रमण पुष्टि भएको हो। 

आजको संक्रमित संख्या सहित कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ।

त्यस्तै, यो अवधिमा ११८ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६८ हजार ५५० पुगेको छ। 

मन्त्रालयका अनुसार नेपालमा निकोे हुनेको दर ९८.६ प्रतिशत रहेको छ।   
    

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।