image
image

कोरोना महामारीका कारण कुन देशमा कति नेपालीले रोजगारी गुमाए

काठमाडौं, २०, साउन। कोरोना भाइरस संक्रमण (कोभिड–१९) संकट व्यवस्थापन केन्द्रकाअनुसार पछिल्लो साढे १५ महिनाको अवधिमा वैदेशिक रोजगारीमा गएका ५ लाख ७९२ जना नेपाली रोजगारी गुमाई स्वदेश फर्केका छन्।रोजगारी गुमाउनेमा सबैभन्दा बढी युएईमा १ लाख ४७ हजार ५५८ जना छन्। 

केन्द्रका अनुसार कतारमा १लाख२१हजार३१६, मलेसियामा ५३ हजार ७३७, साउदी अरबमा ४६हजार१३५, कुवेतमा २६ हजार १२, जापानमा १३ हजार९२६,टर्कीमा १७हजार७४९ र भारतमा ४०हजार७२४ जनाले रोजगारी गुमाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।