image
image

सरकारले स्वास्थ्य माफियालाई संरक्षण गरेको बस्नेतको आरोप

काठमाडौं, १९, साउन। नेकपा एमालेका सांसद महेश बस्नेतले सरकारले स्वास्थ्य माफियालाई संरक्षण गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बैठकमा उनले महाकालीमा डुबेका जयसिंह धामीबारे सरकारले मौन बस्न भनेको समेत बताए। उनले भने,“प्रधानमन्त्री भन्नुहुन्छ खोप खोप खोप, मेयरको घरमा खोप,उपसभापतिको घरमा खोप,होटलमा सत्तापक्षका कार्यकर्तालाई खोपैखोप,जनता दिनभरी लाईनमा खोप न सोप। बिचरा सरकार व्यापारीलाई मन्त्री बनाउँछ,दक्ष सचिव फेर्छ,वीर अस्पतालको एमडी फेर्छ,स्वास्थ्य माफियालाई संरक्षण गर्छ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।