image
image

रञ्जीत सागर बाँध नजिक भारतीय सेनाको हेलिकप्टर दुर्घटना

काठमाडौँ, १९, साउन। भारतीय सेनाको ‘२५४ एए’ हेलिकप्टर दुर्घटना भएको छ। पञ्जाबको पठानकोटस्थित सञ्जीत सागर बाँध नजिक हेलिकप्टर दुर्घटना भएको हो। दुर्घटनामा हेलिकप्टरका पाइलट र सह–पाइलत दुवै सुरक्षित रहेको बताइएको छ। 

दुर्घटना स्थानीय समयअनुसार आज बिहान १०ः२० बजे भएको स्थानीय प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै घटनास्थलमा उद्दारको लाग प्रहरीहरु पुगेका थिए। दुर्घटनामा के कति क्षति भएको छ विवरण आउन बाँकी नै छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।