image
image

नेप्सेको वेबसामइटमा समस्या, लगानीकर्तालाई तथ्यांक हेर्न कठिन

काठमाडौं, १९, साउन । नेप्सेको पुरानो वेबसामइट नचल्दा लगानीकर्तालाई तथ्यांक हेर्न समस्या देखिएको छ। 

जिआइडिसिमा समस्या आएको कारण नेप्सेको पुरानो वेबसाइट बन्द भएको छ जसले गर्दा लगानीकर्ताले नयाँ वेबसाइट मार्फत मात्रै तथ्यांक हेर्न पाएका छन्।

नेप्सेको पुरानो वेबसाइटमा समस्या आएपछि विभिन्न माध्यममा पनि तथ्याँक समेत हेर्न सकिएको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।