image
image

चीनको हेनान प्रान्तमा बाढीमा परी मर्नेको संख्या ३ सय नाघ्यो

काठमाडौँ, १९, साउन।चीनको हेनान प्रान्तमा बाढीमा परी मर्नेको संख्या ३०२ पुगेको छ।हेनानको राजधानी झेङ्गझाउमा मात्र बाढीमा परी २९२ जनाको मृत्यु र ४७ जना बेपत्ता भएका छन्।

लगातार तीन दिन भारी वर्षा भएपछि १ करोड २० लाख जनसंख्या भएको झेङ्गझाउ पूर्ण रुपमा प्रभावित भएको थियो।अन्डरग्राउण्ड कार पार्कबाट ३९ जनाको शव झिकिएको मेयर हउ होङले बताए। तीन दिनमा झेङ्गझाउमा ६१७.१ मिलिमीटर पानी परेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।