image
image

फिलिपिन्सले अगष्ट १५ सम्म नेपालीको आगमनमा लगायो प्रतिबन्ध

काठमाडौं, १९, साउन।फिलिपिन्सले अगष्ट १५ सम्म नेपाली नागरिकहरुको आगमनमा प्रतिबन्ध लगाएको छ। नेपालमा कोरोना भाइरस संक्रमण बढ्न थालेपछि फिलिपिन्सले नेपाली नागरिकमाथिको प्रतिबन्ध लम्ब्याउँदै अगष्ट १५ सम्म पुर्‍याएको हो। 

फिलिपिन्सले नेपालीसँगै भारत, श्रीलंका, ओमान, पाकिस्तान, बंगलादेश, इन्डोनेसिया, युनाइटेड अरब इमिरेट्स, मलेसिया र थाइल्याण्डका नागरिकमाथि पनि प्रतिबन्ध लगाएको छ। नेपाली नागरिकलाई अन अराइभल भिसा दिने विश्वका ३९ राष्ट्रमध्ये फिलिपिन्स एक हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।