image
image

सिन्धुपाल्चोकमा बाढीपहिरो नियन्त्रणका लागि यस्तो छ प्रशासनको पूर्व तयारी

काठमाडौँ, १८, साउन। तीन वटा स्थानीय तहमा बाढीपहिरोले क्षति पुर्‍याएसँगै सम्भावित क्षति रोक्न जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले पूर्व तयारी थालेको छ। पूर्व तयारीका लागि जिप्रकाले स्थानीय विपद् व्यवस्थापन समितिसँगको सहकार्यमा काम गरिरहेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जनाए। उद्धार गर्नुपर्ने व्यक्तिको उद्धार गर्ने,सम्भावित जोखिमयुक्त क्षेत्रमा पूर्व सूचना दिने,क्षतिबाट बच्न प्रचारप्रसार गर्ने लगायतका काम गरिरहेको उनले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।