image
image

८ जिल्ला अस्पतालमा वृहत अक्सिजन प्लान्ट जडानको तयारी

काठमाडौँ, १८, साउन । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशका १३ जिल्ला अस्पतालमध्ये ८ वटाको अस्पताल परिसरमा वुहत अक्सिजन प्लान्ट जडान गर्ने कार्य अद्धि बढाइएको छ । कोरोना भाइरस संक्रमण (कोभिड–१९) महामारीको तेस्रो लहरको सम्भावित जोखिमलाई तत्काल न्यूनीकारण र उपचार सोवालाई प्रभावकारी बनाउने उद्देश्यले प्लान्ट जडान गर्न लागिएको मन्त्रालयले जनाएको छ । प्रदेशले धादिङ, काभ्रे, रसुवा, रामेछाप, दोलखा, ललितपुर, काठमाडौँ र चितवानका जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने तयारी गरेको हो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।