image
image

एक वर्षमा ८२ सय केजीभन्दा बढी गाँजा बरामद

काठमाडौं, १८, साउन।कोरोना भाइरस संक्रमण महामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि सरकारले निषेधाज्ञा जारी गरेका बेला देशमा अवैध गाँजाको कारोबार फस्टाएको छ।गत आर्थिक वर्षमा देशभर ८ हजार २३५ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

यो अघिल्लो आर्थिक वर्षमा बरामद गरिएकोभन्दा ८९.९६प्रतिशतले बढी हो।अघिल्लो आर्थिक वर्ष प्रहरीले ४ हजार ३३५ केजी गाँजा बरामद गरेको थियो।अवैध रुपमा कारोबार हुने गरेकोमध्ये थोरै प्रतिशत मात्र गाँजा बरामद हुने गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।