image
image

कोरोनाका कारण घट्यो उद्योग दर्ताको प्रस्ताव

काठमाडौं, १७, साउन। गत आर्थिक वर्षमा कोरोना महामारीका कारण विदेशी लगानीकर्ताले गर्ने उद्योग दर्ताको प्रस्ताव घटेको छ। उद्योग विभागले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७६/७७को तुलनामा गत आर्थिक वर्ष२०७७/७८मा उद्योग दर्ताको प्रस्ताव घटेको हो। 

गत आर्थिक वर्षमा विदेशी लगानीकर्ताबाट जम्मा२०३वटा उद्योग दर्ताको प्रस्ताव आएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा७४ कम हो। अघिल्लो आर्थिक वर्षमा २७७वटा उद्योग खोल्ने प्रस्ताव विदेशी लगानीकर्ताबाट आएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।