image
image

शहीद स्मारक ‘ए’ डिभिजन लिगको मिति सर्यो, कात्तिक २९ बाट शुरु

काठमाडौं, १७, साउन। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको मिति परिवर्तन भएको छ। नयाँ मितिअनुसार नेपाली फुटबलको शीर्ष लिग कात्तिक २९ गतेबाट हुने एन्फाले जनाएको छ। 

एन्फाले यसअघि लिग असोज ३ गतेबाट गर्ने योजना सार्वजनिक गरेको थियो। सो समय साफ च्याम्पियनसिप आयोजना हुने भएका कारण लिग पछाडी सारिएको हो। साफ आयोजनाको लागि नेपाल र माल्दिभ्सले आ–आफ्नो दाबी पेश गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।